Cheli Aawaz
Radio Program CHELIAAWAJ

सन् २०१६ जनवरीदेखि डिसेम्वरसम्ममा के.आई. नेपालद्धारा संचालित गोरखा, काभ्रे, ओखलढुंगा, चितवन, सिन्धुपाल्चोक, रुपन्देही, डडेल्धुरा, रसुवा, कास्की, मोरङ जिल्लामा ११ ओटा सामुदायिक रेडियोवाट प्रत्येक हप्ताको शनिवार फरक समयमा प्रसाारित ३० मिनेटको “चेली आवाज” कार्यक्रम मार्फत समुदायमा रहेका व्यक्तिहरुलाई मानव बेचविखन तथा लैङ्गिक हिसांबारे सूचना प्रदान गरिएको थियो ।

 

  • Child Marriage part 1
    Listen Now
  • Internal Trafficking
    Listen Now
  • Chameli Part 1
    Listen Now