FAQs

 

What kind of organization is KI Nepal? (के.आई.नेपाल कस्तो प्रकारको संस्था हो ?)

KI Nepal is national level non -profit non -governmental organization (NGO) registered in Lalitpur District Administrative Office with the aim to end human trafficking & gender based violence in Nepal. (के.आई.नेपाल सन् २००८ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि कार्यरत राष्ट्रिय स्तरको गैरनाफामुखी एक सामाजिक संस्था हो ।)

What are the major programs & the location? (के.आई.नेपालद्वारा संचालित मुख्य कार्यक्रमहरु कुन कुन ठाउँमा केके रहेका छन् ?)

  • Border Surveillance, Information Sharing, Counseling & Rescue: Ranibari-Biratnagar, Kakadvitta-Jhapa, Jamunaha, Khadaicha-Nepaljunj, Inaruwa-Birgunj, Yatrugate & Lingate-Krishnaanagar, Sunauli-Rupandehi

       सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार:  

       रानीवारी, विराटनगर/काकडभित्ता, झापा/  जमुनाहा,खडैचा˗नेपालगंज/ इनरुवा, विरगंज/ यात्रुगेट, लिङगेट˗कृष्णनगर/ सुनौली, रुपन्देही 

       Emergency Shelter: Biratnagar-Morang, Kakadvitta-Jhapa, Nepalgunj-Banke, Birgunj-Parsa,   

       Krishnanagar-Kapilvastu & Bhairahawa-Rupandehi.

     आकस्मिक आवास गृह: विराटनगर˗मोरङ्ग /काकडभित्ता˗झापा / नेपालगंज˗बाकेँ/ विरगंज˗पर्सा/ कृष्णनगर˗कपिलवस्तु/ भैरहवा˗रुपन्देही

  • Safe Home Service: Bharatpur, Chitwan (सुरक्षित आवास गृह: भरतपुर˗चितवन)
  • Community Development Program: Buddhabhumi-Tikkar, Devdaha-Khaireni & Fulbari-Butwal, Kalika-Padampur,  Madi and Bharatpur- Chitwan, Mithilanagar-Parsa & Binayitribeni, Sardi Nawalparasi

समुदाय विकास कार्यक्रम : बुद्धभूमि, टिक्कर–कपिलवस्तु/देवदह, खैरेनी र फूलबारी, बुटवल–रुपन्देही/कालिका, पदमपुर र माडी, भरतपुर–चितवन/मिथिलानगर,विरगंज–पर्सा/सर्दी बिनयत्रिवेणी˗नवलपरासी

  • Rescue & Repatriation: From India & other Countries. (उद्धार र स्वदेश फिर्ती :भारत लगायत अन्य देशहरुबाट )
  • Awareness, Advocacy & Lobbying: Radio program, school awareness program, day celebration, legal literacy training of community women & distribution of leaflet, brochure. जनचेतना, वकालत तथा पैरवी : रेडियो कार्यक्रम, सचेतनामूलक स्कुल शिक्षा कार्यक्रम, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवस समारोह कार्यक्रम, समुदायका महिलाहरुमा कानुनी साक्षरता तालिम, पर्चापम्लेट र पुस्तिका वितरण कार्यक्रम ।

                                     (Repatriation and reintegration of rescued girls is done in all over the country) ( भारत लगायत अन्य देशहरुबाट उद्धार गरिएका चेलीहरुलाई स्वदेश फिर्ती गरी के.आई. नेपालको आकस्मिक आवास गृह तथा सुरक्षित आवास गृहमा पुनस्र्थापना तथा समुदायमा पुनर्मिलन गराइन्छ । )

 

What are the major focus of KI Nepal to end Human trafficking & GBV? (मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि के.आई.नेपालद्धारा संचालित मुख्य  क्रियाकलापहरु केके हुन् ?)

KI Nepal is mainly focusing on prevention, protection, prosecution, partnership and policy issues to combat Human Trafficking & Gender Based Violence. (मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि के.आई.नेपालले प्रभावितहरुलाई परामर्श तथा रोकथाम, उद्धार पश्चात सुरक्षित आवास सेवा, कानुनी सहायता, सीप विकास तालिम प्रदान गरी सक्षम र आत्मनिर्भर बनाई सहज जीवनयापन गर्नको लागि सहयोग गर्नुको साथै विभिन्न मुलुकवाट उद्धार स्वदेश फिर्ती र पुनस्र्थापना गरी विभिन्न सम्वन्धित सरोकारवाला निकायहरुसंग सहकार्य तथा पैरवी गर्र्दै आइरहेको छ ।)

Which services has KI Nepal been providing for survivors? (के.आई. नेपालले बेचबिखन प्रभावितहरुको उद्धार पश्चात के के कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?)

Protection with rehabilitation, psychological counseling, legal support, leadership training, skill development training & business support then re-integration in their community. (के.आई.नेपालले मानव बेचबिखन प्रभावितहरुको उद्धार पश्चात सुरक्षित आवास सेवा, मनोसामाजिक  परामर्श, कानुनी सहायता, नेतृत्व विकास तालिम, सीप विकास तालिम, व्यवसायिक सहयोग प्रदान  गरी उनीहरुलाई सक्षम र आत्मनिर्भर बनाइ समुदायमा पूनर्मिलन गराउँदै आइरहेको छ ।)