
What kind of organization is KIN NEPAL? (आफन्त नेपाल कस्तो प्रकारको संस्था हो ?)
KIN NEPAL is national
level non -profit non -governmental organization (NGO) registered in Lalitpur
District Administrative Office with the aim to end human trafficking &
gender based violence in Nepal. (आफन्त नेपाल सन् २००८ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि कार्यरत राष्ट्रिय स्तरको गैरनाफामुखी एक सामाजिक संस्था हो ।)
What are the major programs & the
location? आफन्त नेपालद्वारा संचालित मुख्य कार्यक्रमहरु कुन कुन ठाउँमा के–के रहेका छन् ?)
· Border Surveillance, Information Sharing, Counseling & Rescue सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार: Kakadvitta-Jhapa, Ranibari-Biratnagar, Inaruwa-Birgunj, Madi, Chitwan, , Maheshpur, Nawalparasi Yatrugate & Lingate 2 border station in Krishnaanagar, Sunauli-Rupandehi, Jamunaha & Khadaicha-Nepaljunj & Kanchanpur-Mahendranagar
काकडभित्ता, झापा / रानीवारी, विराटनगर / इनरुवा, विरगंज / माडी, चितवन / नवलपरासी/ यात्रुगेट, लिङगेट˗कृष्णनगर / सुनौली, रुपन्देही / जमुनाहा,खडैचा˗नेपालगंज / कंचनपुर, महेन्द्रनगर
· Emergency Shelter आकस्मिक आवास गृह: Kakadvitta-Jhapa, Biratnagar-Morang, Birgunj-Parsa, Madi-Chitwan, Nawalparasi-Maheshpur, Bhairahawa-Rupandehi, Krishnanagar-Kapilvastu 1 and 2, Nepalgunj-Banke & Kanchanpur-Mahendranagar
काकडभित्ता˗झापा / विराटनगर˗मोरङ्ग / विरगंज˗पर्सा / माडी, चितवन / नवलपरासी(बर्दाघाट सुस्ता पश्चिम) / कृष्णनगर˗कपिलवस्तु / भैरहवा˗रुपन्देही, नेपालगंज˗बाकेँ / कंचनपुर, महेन्द्रनगर
·
Safe Home Service: Bharatpur, Chitwan (सुरक्षित आवास गृह: भरतपुर˗चितवन)
· Community Development Program समुदाय विकास कार्यक्रम: Morang-Biratnagar, Buddhabhumi-Tikkar, Devdaha-Khaireni & Fulbari-Butwal, Kalika-Padampur, Madi and Bharatpur- Chitwan, Mithilanagar-Parsa & Binayitribeni, Sardi Nawalpur
मोरङ्ग, विराटनगर / बुद्धभूमि, टिक्कर–कपिलवस्तु / देवदह, खैरेनी र फूलबारी, बुटवल–रुपन्देही / कालिका, पदमपुर र माडी, भरतपुर–चितवन / मिथिलानगर,विरगंज–पर्सा / सर्दी बिनयत्रिवेणी˗ नवलपुर
· Rescue & Repatriation: From India & other Countries.(उद्धार र स्वदेश फिर्ती :भारत लगायत अन्य देशहरुबाट )
· Awareness, Advocacy & Lobbying जनचेतना, वकालत तथा पैरवी : Radio program, school awareness
program, day celebration, legal literacy training of community women &
distribution of leaflet, brochure. रेडियो कार्यक्रम, सचेतनामूलक स्कुल शिक्षा कार्यक्रम, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवस समारोह कार्यक्रम, समुदायका महिलाहरुमा कानुनी साक्षरता तालिम, पर्चापम्लेट र पुस्तिका वितरण कार्यक्रम ।
(Repatriation and reintegration of rescued girls is done in all over the country) ( भारत लगायत अन्य देशहरुबाट उद्धार गरिएका चेलीहरुलाई स्वदेश फिर्ती गरी के.आई. नेपालको आकस्मिक आवास गृह तथा सुरक्षित आवास गृहमा पुनस्र्थापना तथा समुदायमा पुनर्मिलन गराइन्छ । )
What are the major focus of KIN NEPAL to end
Human trafficking & GBV? (मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि आफन्त नेपालद्धारा संचालित मुख्य क्रियाकलापहरु के–के हुन् ?)
KIN NEPAL is mainly
focusing on prevention, protection, prosecution, partnership and policy issues
to combat Human Trafficking & Gender Based Violence. (मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि आफन्त नेपालले प्रभावितहरुलाई परामर्श तथा रोकथाम, उद्धार पश्चात सुरक्षित आवास सेवा, कानुनी सहायता, सीप विकास तालिम प्रदान गरी सक्षम र आत्मनिर्भर बनाई सहज जीवनयापन गर्नको लागि सहयोग गर्नुको साथै विभिन्न मुलुकवाट उद्धार स्वदेश फिर्ती र पुनस्र्थापना गरी विभिन्न सम्वन्धित सरोकारवाला निकायहरुसंग सहकार्य तथा पैरवी गर्र्दै आइरहेको छ ।)
Which services has KIN NEPAL been providing for
survivors? (आफन्त नेपालले बेचबिखन प्रभावितहरुको उद्धार पश्चात के के कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?)
Protection with
rehabilitation, psychological counseling, legal support, leadership training,
skill development training & business support then re-integration in their
community. (आफन्त नेपालले मानव बेचबिखन प्रभावितहरुको उद्धार पश्चात सुरक्षित आवास सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, नेतृत्व विकास तालिम, सीप विकास तालिम, व्यवसायिक सहयोग प्रदान गरी उनीहरुलाई सक्षम र आत्मनिर्भर बनाइ समुदायमा पूनर्मिलन गराउँदै आइरहेको छ ।)